“मेरो बैंक, तपाईको बैंक, हामी सबैंको बैंक”
“जनता बैंकमा होइन, बैंक जनतामा जानु पर्दछ”
“एक व्यक्ति एक बचत खाता, एक परिवार एक सफल उद्यमी”
“कमाएर मात्र होइन, बचत गरेर धनी भइन्छ ”
“देश विकासको आधार, कृषिमा व्यवसायिक सुधार ”
“विद्यार्थीमा वित्तीय साक्षरता आजको आवश्यकता ”
“गाउँ गाउँमा लघुवित्त फैलाऔं, गरिवी र विपन्नता घटाऔं”