- “मेरो बैंक, तपाईको बैंक, हामी सबैंको बैंक”
- “जनता बैंकमा होइन, बैंक जनतामा जानु पर्दछ”
- “एक व्यक्ति एक बचत खाता, एक परिवार एक सफल उद्यमी”
- “कमाएर मात्र होइन, बचत गरेर धनी भइन्छ ”
- “देश विकासको आधार, कृषिमा व्यवसायिक सुधार ”
- “विद्यार्थीमा वित्तीय साक्षरता आजको आवश्यकता ”
- “गाउँ गाउँमा लघुवित्त फैलाऔं, गरिवी र विपन्नता घटाऔं”